Browsing Category

जीवनशैली

हरेक अभिभावकले एकल बच्चा हुर्काउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ

बच्चालाई हुर्काउन आमाबुबा दुवैको भूमिका महत्वपूर्ण हुन्छ। पहिले र अहिले बालबालिका हुर्काउने तरिकामा ठूलो भिन्नता छ । पछिल्लो समय व्यस्त जीवनशैली, पैसा कमाउने चाहना र बढ्दो कामको दबाबले अधिकांश अभिभावकले छोराछोरीलाई समय दिन सकेका छैनन् ।…

गर्मीयाममा ‘उखुको रस ‘पिउनुको ७ फाइदा

गर्मीमा उखुको रस सेवन जिब्रोको स्वाद बढाउने मात्रै होइन यसले सम्भावित विभिन्न रोगबाट पनि टाढै राख्छ । उखुको रस सेवन गर्नाले एनीमिया, जण्डिस लगायत रोगबाट टाढै राख्छ । उखुमा प्रशस्त मात्रामा मिनरल, भिटामिन र एन्टीअक्सिडेन्ट पाइन्छ । जसको…

बदलिँदो मौसममा यसरी गर्नुहोस् छालाको स्याहार !

मौसम अनुसार हाम्रो छालामा विभिन्न परिवर्तन भइरहन्छ । जुनसुकै मौसममा पनि छालालाई चम्किलो र मुलायम बनाउन विभिन्न विधिहरूको प्रयोग गर्न सकिन्छ । छालालाई चम्किलो र मुलायम बनाउन केही टिप्सहरु निम्नानुसार छन् । १. एक्सफोलिएटिंग स्क्रब…

किन आउँछ आँखामुनि डार्क सर्कल ? कसरी हटाउने डार्क सर्कल ?

आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्ः खराब जीनः आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ ।…

तातो हावा ‘लू’ बाट जोगिन के गर्ने के नगर्ने

गर्मी महिना लागेसँगै केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । तापक्रम वृद्धिसँगै देशका धेरै स्थानमा तातो हावा ‘लू’को  जोखिम बढेको छ। बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर…

यी हुन काफल खाँदा हुने फाइदाहरू

अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल पाकेको पाइन्छ । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर पनि खान सकिन्छ । काफल बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल हो । चिकित्सकका अनुसार काफलमा प्रोटिन,…

यी ६ लक्षण देखापरेमा मानसिक शुद्धीकरणको आवश्यक छ भनेर बुझ्नुपर्छ ?

तन अर्थात् शरीरको बारेमा त हामी धेरै हेक्का राख्छौं । कुनै कुरा अपच भयो, विषाक्त भयो भने शरीरलाई शुद्धीकरण गर्नतर्फ लाग्छौं । उपवास बसेर हुन्छ वा खानपानमा सतर्कता अपनाएर शरीरमा रहेको विषाक्त पदार्थ हटाउने उपाय खोज्छौं । त्यसबाहेक अरु थुप्रै…

बालबच्चाका लागि कस्तो खेलौना उपयोगी ?

बालबालिकाको मनोरञ्जनका लागि खेलौना जति महत्त्वपूर्ण हुन्छन्, उनीहरूको शारीरिक र मानसिक विकासका लागि पनि त्यतिकै उपयोगी । बच्चाको विकासमा खेलौनाले महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बच्चालाई सधैं राम्रो कुरा सिक्न, ज्ञान बढाउन र मानसिक…

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउने गरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सुप किन खाएको होला त ? आज हामी यसैका बरेमा चर्चा गर्नेछौँ । सुप खाना पचाउन, मुखको दुर्गन्ध हटाउन…

लामखुट्टे भगाउन बालिने धूप र लिक्विडले फोक्सोलाई असर गर्छ ?

गर्मी मौसममा लामखुट्टे नियन्त्रण ठूलै चुनौती बन्छ । लामखुट्टेको आवाजले निद्रा नै बिथोलिदिन्छ भने यसले टोकेमा विभिन्न रोगको जोखिम हुन्छ । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगुजस्ता रोग लाग्छन् । लामखुट्टेबाट बच्न झुलको प्रयोग उत्तम भए पनि…