Browsing Category

जीवनशैली

ताली बजाउनुका यती धेरै फाइदा !

मानिस खुसी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउँछौँ । तर, तालीले मुटु, दम, फोक्सो, ग्यास्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ ।…

खानामा कपाल भेटिए के गर्ने ?

खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई…

नङ टोक्ने नराम्रो बानीले ल्याउने समस्या

कतिपय मानिसको आत्तिँदा वा सामान्य रुपमा पनि नङ टोक्ने वा चबाउने बानी हुन्छ । कतिपयको यस्तो बानी सानो उमेरदेखि नै हुन्छ । यदि तपाईं वा परिवारमा कसैको यस्तो बानी छ भने यसबाट हुने नोक्सानीका बारेमा जान्नुहोस । नङ चबाउनु नराम्रो बानी…

कुखुराको मासु धोएर पकाउनु खतरनाक !

धेरैले कुखुराको मासु पकाउनु अघि सफासँग पानीले धुने गर्छन् । यसरी सफा गरेर पकाउँदा फोहोर सबै जान्छ भन्ने मान्यता छ । तर, यसो गर्नु स्वास्थ्यका लागि भने हानिकारक हुन सक्छ । द कन्वर्सेशनको रिपोर्टअनुसार कुखुराको मासु पकाउनु अगाडि नधुनुहोस्…

स्वास्थ्यका लागि एकदमै फाइदाजनक हरियो चना

हरियो चना काँचै खाँदा पनि एकदमै स्वादिलो हुन्छ । यसलाई एकप्रकारको सुपरफुड पनि मानिन्छ । त्यसो त काँचो चना धेरै ठाउँहरुमा खाने त्यति चलन छैन तर यो उपलब्ध भएसम्म खानुपर्दछ । किनकी यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । हरियो चनामा…

गर्मी मौसममा फ्रिजको चिसो पानी पिउनु कति हानिकारक ? जान्नुहाेस् यी कुरा

अहिलेको मौसममा गर्मीले औडाहा भएपछि चिसो पेय वा फ्रिजको पानी पिउनु सामान्य कुरा हो । फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रालागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ । के के छ त फ्रिजको…

किन आउँछ अत्यधिक पसिना ?

गर्मीमा वा कुनै शारीरिक क्रियाकलाप गर्दा पसिना आउनु स्वाभाविक हो । तर, कतिपय मानिसलाई एकदमै धेरै पसिना आउने गर्छ । यो कुनै शारीरिक समस्याको कारण पनि हुन सक्छ । त्यसैले बेलैमा थाहा पाउनु राम्रो हुन्छ । आर्युवेदिक चिकित्सकका अनुसार शरीरमा…

अनेकौ गुणले भरपुर सिमीको बीज

गेडागुडी हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो निकै स्वादिष्ट पनि हुन्छ । सिमीको बीज पनि यी मध्ये एक हो, जुन वास्तवमा फल हो, जसलाई धेरै लाभदायक तरकारी मानिन्छ । मटर जस्तो देखिने सिमीको बीजको स्वाद कसैलाई मन नपर्ने भएता पनि…

गर्मीमा पनि किन फुट्छन् कुर्कुच्चा ?

जाडोको समयमा कुर्कुच्चा फुट्नु आम समस्या जस्तो हुन्छ । तर, कतिपय मानिसको गर्मी मौसममा पनि खुट्टा वा कुर्कुच्चा फुट्ने समस्या हुन्छ । आखिर गर्मीमा किन फुट्छन् खुट्टा ? यसबारेमा जान्नुभयो भने यसको उपचार पनि सजिलो हुनेछ । गर्मीमा धुलो तथा…

‘अन्डरगारमेन्ट्स’ प्रेस गरेर लगाउँदा हुन्छन् ५ फाइदा

तपाईंलाई लाग्न सक्छ भित्र लगाउने लुगा पनि किन आइरन गर्नुपर्छ ? तर, यसो गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । यसका फाइदा बारे जान्नुभयो भने तपाईं पनि अन्डरगारमेन्ट्स आइरन गरेर लगाउनुहुनेछ । जानौं यसका फाइदा बारे –…