झापाको भद्रपुरमा हात्ती मृतावस्थामा फेला

झापा ।भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनमा रहेको कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला…

सर्लाहीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो

सर्लाही ।सर्लाहीमा जङ्गली जनावरका लागि थापेको करेन्टको धरापमा परेर एक पुरुषको ज्यान गएको छ । बरहथवा नगरपालिका(१४ बिनमाटोलमा करेन्ट लागेर गएराति ५० वर्षीय शिवजी साह तेलीको ज्यान गएको हो । स्थानीय नरेश साह बनियाले जङ्गली जनावर छेक्न खेतमा…

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा राखियो

काठमाण्डौ ।इजरायलको जोखिमयुक्त क्षेत्रका १२७ जना विद्यार्थीको उद्धार भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले गएराति विज्ञप्ति निकालेर गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा…

बजारमा चिनी अभाव,थप आयात हुन सकेन

काठमाण्डौ ।बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा…

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध

सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध गरिएको छ । नगरपालिकाको कार्यालयमा सेवाग्राहीहरुको सेवामा कमी नहोस् भन्नका लागि कार्यालयको परिसरमा टिकटक प्रयोग निषेध गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको वाईफाई कनेक्ट गरिएको…

बिहान खाली पेट मनतातो पानी पिउनुका फाइदाहरु

काठमाडौ ।पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा…

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस बागमती र…

बुधबार भगवान श्री कृष्णको पूजा गर्दा हुन्छन् यी लाभहरु

काठमाडौं । हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवीदेवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। जुन दिन जुन भगवानको…

असोज २४ गते बुधवार आज तपाईको भाग्य कस्तो छ?हेर्नुहोस राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। परिस्थितिवश पढाइलेखाइमा समय दिन नसकिएला। केही कामको अवसर प्राप्त…

अर्घाखाँचीमा हालसम्म १२२ जनाले गरे आत्महत्या

भावना मगर,अर्घाखाँची ।अर्घाखाँचीमा आर्थिक वर्ष २०७८÷०७९ देखि २०८०÷०८१को हालसम्ममा १२२ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷०७९,०७९÷०८०मा ५७÷५७ जना र ०८०÷०८१को हालसम्म ८ जना गरी कुल…