अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध

0

सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध गरिएको छ । नगरपालिकाको कार्यालयमा सेवाग्राहीहरुको सेवामा कमी नहोस् भन्नका लागि कार्यालयको परिसरमा टिकटक प्रयोग निषेध गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको वाईफाई कनेक्ट गरिएको डिभाईसमा टिकटक नचल्ने बनाएको पनि जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.