
समाचार सारांश
Auto Generated by AI
- लोसपाले चुनावी तालमेलका लागि राजेन्द्र महतोको नेतृत्वमा समिति गठन गरेको छ।
- यो समितिले एमालेसहित विचार मिल्ने दलहरूसँग सहकार्यका लागि वार्ता गर्नेछ।
- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सिट बाँडफाँडबारे छलफल हुनेछ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

