# बालिका मृत्यु

कावासोतिमा ट्रकको ठक्करबाट अर्घाखाँचीकी डेढ बर्षकी बालिकाको मृत्यु , आमा घाइते

लुम्बिनी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — कावासोती नगरपालिका–८, फलफूलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ...