सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

0

साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार आएको छ । सोमबार बजार ०.०७ अंकले घटेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५४ लाख ७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १४ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन जानाकी फाइनान्सको ९ करोड ३२ लाख ९४ हजार रुपैयाँ, गुुुुुुुुुुर्खाज फाइनान्सको ९ करोड ८ लाख ५ हजार रुपैयाँ र मल्टिप्रपोज फाइनान्सको ७ करोड ५२ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.