आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

0

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १५.४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी गुुुुुुुुुुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ४७ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।त्यस्तै उक्त दिन सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख ६९ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख ५ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.