पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा काठमाडौंबाट पक्राउ परेका छन्।
  • शनिबार राति उनलाई निवासबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।
  • पक्राउको कारण र उनलाई राखिएको स्थानबारे आधिकारिक जानकारी आएको छैन।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।

जबरालाई शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित निजी निवासबाटै पक्राउ गरिएको हो।

प्राप्त विवरणअनुसार उनलाई राति नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। यद्यपि, पक्राउ गर्नुको कारण तथा उनीमाथि लागेको कसुरबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

पक्राउपछि जबरालाई कहाँ राखिएको छ भन्ने विषयमा पनि सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।

घटनाबारे थप तथ्य तथा आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?