भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० आज

समाचार सारांश
Auto Generated by AI
  • भारत र अस्ट्रेलियाबीच आज दोस्रो टी–२० खेल नागपुरमा हुँदैछ।
  • शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ।
  • अस्ट्रेलिया अहिले १–० को अग्रतासहित शृङ्खलामा अगाडि छ।

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ । तीन खेलको टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?