म आफै आफ्नो शत्रु ,म आफै दबाब हुँ ! म अरुलाई के भनम ,म आफै खराब छु!!-वालेब शाह

0

बालेन को यो कबिता रुपी व्यंग पोस्ट गर्दै को प्रति कसलाई के भन्न खोजेका छन्,
बालेन ले गरेको पोस्ट जस्ताको तस्तै :
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म आफै आफ्नो शत्रु , म आफै दबाब हुँ !
म अरुलाई के भनम ,म आफै खराब छु!!

You might also like
Leave A Reply

Your email address will not be published.